आईपिओ – Nepal Press
आईपिओ

तीन कम्पनी, जसको आईपिओ पर्नेले छाेटो समयमै कमाए ५० हजार बढी

काठमाडौं । पछिल्लो दुई वर्षमा नेपालमा सबैभन्दा धेरै कम्पनीका प्राथमिक शेयर(आईपिओ) निष्कासन भएका छन् । करिब ३० लाखभन्दा बढी डिम्याट खाता खुलेका छन् । नेपाल पूर्वाधार विकास बैंक(निफ्रा) पछि लाखौं लगानीकर्तालाई आईपिओ परेको छैन । डिम्याट खोल्नेको संख्या बढ्दै गएपनि कम्पनीले जारी गर्ने आईपीओ सीमित हुने भएकाले शेयर नपाउनेको...