आइसोलेसन – Nepal Press
आइसोलेसन

कोरोना कहरः घरभित्रै परदेशीझैँ हुनुको पीडा

भान्सामा खाना पस्किँदै थिएँ । ‘ऐया गाह्रो भयो,’ भन्दै एक्कासी दाइ रोइकराई गर्न थाल्नुभयो । भाउजू आँत्तिदै ‘के भयो’ भन्दै आँसु खसाल्न थाल्नुभयो । म पनि किचेनबाट अत्तालिँदै दाइ सामुन्ने गएँ । ‘दाइ के भयो ?’ भन्दै थम्थमाएँ । अनि, चिच्याउँदै, कहालिँदै माथिल्लो कोठामा गएर अंकल आन्टिसँग गुहार मागेँ,...