आइसोलेसन सेन्टर – Nepal Press
आइसोलेसन सेन्टर

सुर्खेतको चौकुनेमा अक्सिजनसहितको आइसोलेसन सेन्टर

सुर्खेत । सुर्खेतको पश्चिम चौकुने गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ । चौकुने गाउँपालिका-६ मा रहेको जीवन ज्योति माध्यमिक विद्यालयमा पालिकाले उक्त सेन्टरको स्थापना गरेको हो । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेपछि उपचारमा सहज होस् भनेर अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए ।...