आइसोलेसन सेन्टर अनुगमन – Nepal Press
आइसोलेसन सेन्टर अनुगमन

महिला आयोगले अनुगमन गरेको २ वटा आइसोलेसन सेन्टरकाे अवस्था सन्तोषजनक

काठमाडौं । राष्ट्रिय महिला आयोगले ललितपुर महानगरपालिकामा रहेको २ वटा आइसोलेसन सेन्टरको स्थलगत अनुगमन गरेको छ । आयोगकाे टाेलीले  जेठ ३ गते आइतबारका दिन गरेकाे २ वटा आइसोलेसन सेन्टरको अवस्था सन्ताेषजनक  रहेकाे पाइएकाे आयोगले  जनाएकाे छ । आयोगका अध्यक्ष कुमारी कमला पराजुलीको नेतृत्वमा आयोगका सदस्य विद्या कुमारी सिन्हा, आयोगका...