आइसोलेसन निरिक्षण – Nepal Press
आइसोलेसन निरिक्षण

उपप्रधानमन्त्रीद्वारा राधास्वामी आइसोलेसन निरीक्षण

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन् । निरीक्षणकै क्रममा तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा। शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिए । उपप्रधानमन्त्री पोखरेलको...