आइसोलेशन – Nepal Press
आइसोलेशन

भारतबाट फर्किएका संक्रमित राख्न छुट्टै आइसोलेशन

नेपालगञ्ज । भारतबाट घर फर्किएका कोरोना संक्रमितलाई राख्न नेपालगञ्जमा छुट्टै आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । भारतबाट फर्किने क्रममा नेपालगञ्जस्थित जमुनाह नाकामा कोभिड पोजिटिभ भएका व्यक्तिलाई राख्न नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरमा ह्वाइट हाउस आइसोलेसन सञ्चालन गरेको नगरप्रमुख डा. धवलशम्शेर राणाले बताए । उनका अनुसार भारतबाट फर्किएका संक्रमितलाई राख्न वडा नं...