आइसोलेशन सेन्टर – Nepal Press
आइसोलेशन सेन्टर

चन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर

काठमाडौं । चन्द्रागिरि नगरपालिकाकाले कोभिड-१९ का संक्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सो सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो । अक्सिजनसहितको ३० शय्याबाट १०० शय्याको आइसोलेशन सेन्टर बनाइने सो वडाका अध्यक्ष सन्तोष...