आइसीसी – Nepal Press
आइसीसी

आईसीसी महिनाको उत्कृष्ट खेलाडीमा कुशल भुर्तेल मनोनयन

काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा परेका छन् । आइसीसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उनलाई मनोनयन गरेको हो । पहिलो पटक नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा परेका हुन् । भुर्तेलसँगै पाकिस्तानका फखर जमान र बाबर...