आइसिसी – Nepal Press
आइसिसी

कोरोनाले प्रभावित बनेको त्रिकोणात्मक सिरिज स्पेनमा हुने

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ । यसअघि स्कटल्यान्डमा हुने भनिएको सिरिज कोरोना भाइरसका कारण अनिश्चित भएको थियो । शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकमा यसबारे बैठक भएको र अन्योलमा परेको सिरिज स्पेनमा हुने निश्चित भएको एक सदस्यले...