आइशोलेसन – Nepal Press
आइशोलेसन

मुख्यमन्त्री पौडेलद्धारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको संख्या वृद्धि गर्न आग्रह गरेका छन् । कोभिड-१९ संक्रमितका बिरामी बढ्दै गएको अवस्थालाई ध्यान दिइ उनले सो आग्रह गरेका हुन् । प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय समितिका प्रमुख...