आइरन चक्की – Nepal Press
आइरन चक्की

दैलेखमा छात्रालाई बाँडियो म्याद गुज्रेको आइरन चक्की

सुर्खेत । दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका–१ को लक्ष्मी माध्यमिक बिद्यालयमा म्याद गुज्रेको आइरन चक्की बाँडिएको पाइएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाबाट आएको आइरन चक्की मिति सकिएको पाइएपछि फिर्ता गरिएको छ । बिद्यालयका छात्राहरुलाई आइरन चक्की खोलेर दिने क्रममा शिक्षक जीवराज रेग्मीले म्याद सकिएको फेला पारेका थिए । विद्यालयकी प्रधानअध्यापक...