आइरन चक्की नष्ट – Nepal Press
आइरन चक्की नष्ट

म्याद गुज्रेका आइरन चक्की सुटुक्क नष्ट गर्दै जाजरकोट स्वास्थ्य कार्यालय

सुर्खेत । जनतालाई निशुल्क वितरण गर्नुपर्ने सिटामोल, आइरन चक्कीजस्ता औषधिहरु जाजरकोट जिल्ला स्वास्थ्य कार्यालयले वितरण नगरी लामो समयसम्म भण्डारण गरी म्याद गुज्रेपछि सुटुक्क नष्ट गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको भण्डारमै राखेर म्याद गुज्रिएको ३० लाख चक्की आइरन चक्की विहीबार नष्ट गरिएको हो । यता साउनदेखि जिल्लाभर आइरनको...