आइफोन १३ – Nepal Press
आइफोन १३

एप्पलले आइफोन-१३ को स्क्रिन परिवर्तन सहज बनाउने

काठमाडौं । एप्पलको आइफोन–१३ को स्क्रिन थर्ड–पार्टी सर्भिस सेन्टरमा परिवर्तन गर्दा फेस आइडीले काम नगरेको तथ्य केही समयअघि बाहिरिएको थियो । तर कम्पनीले तत्कालै यो समस्या हल हुने गरी आगामी सफ्टवेयर अपडेटमा यसको समाधान हुने बताएको छ । हालसम्म यसरी थर्ड पाटी सर्भिस सेन्टरमा स्क्रिन प्रतिस्थापन गरेपछि माइक्रोकन्ट्रोलर चिप...