आइपीओ – Nepal Press
आइपीओ

मध्यभोटेकोशी आईपीओ: आयोजना प्रभावितले नै भर्न पाएनन्

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणधिन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुबासी र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निस्काशन गरेको शेयर आयोजनाका बास्तविक प्रभावितहरु भने शेयर भर्नबाट वञ्चित भएका छन् । मध्यभोटेकोशी जलविद्युत आयोजनाको शेयर भर्नबाट कोही पनि बञ्चित हुन नपरोस भनेर बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकाले आयोजनाका अधिकारीहरुसँग बैठक गर्न...