आइपीएल – Nepal Press
आइपीएल

आइपीएलमा चेन्नइको लगातार तेस्रो हार

काठमाडौं । पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी– २० क्रिकेटमा साविक विजेता चेन्नइ सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नइले १८ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो । चेन्नइका शिवम डुबेले...