आइपीएल स्थगित – Nepal Press
आइपीएल स्थगित

आइपीएल स्थगित गर्ने निर्णय

दिल्ली । भारतीय क्रिकेटको नियामक निकाय बीसीसीआइले जारी इन्डियन प्रिमियर लिग (आइपीएल)लाई रोक लगाउने निर्णय गरेको छ । कोरोना महामारीको कारण आइपीएलको २०२१ संस्करण अनिश्चितकालका लागि स्थगित भएको इएसपीएनले उल्लेख गरेको छ । भारतमा पछिल्लो समय लगातार १३ औं दिन पनि ३ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । कोरोनाको...