आइपिएल – Nepal Press
आइपिएल

परिवारलाई कोरोना देखिएपछि स्पिनर आश्विन आइपीएलबाट बाहिर

नयाँदिल्ली । भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेका छन् । परिवारका सदस्यहरु कोभिड-१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन् । स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।...