आइक्यान – Nepal Press
आइक्यान

आइक्यान परिषद्को चुनाव शुरू, यी हुन् उम्मेदवार (सूचीसहित)

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानको नवौं परिषदको पार्षदका लागि मतदान शुरू भएको छ । आजबाट ४ दिनसम्म सञ्चालन हुने मतदानमा यतिबेला दर्तावाल लेखापरीक्षकको मतदान भइरहेको छ । दर्तावाल लेखापरीक्षकको मतदान भोलिसम्म चल्ने र भोलिबाटै सीएका लागि समेत मतदान हुने आइक्यानको कार्यतालिका छ । दर्तावाल लेखापरीक्षक र चार्टर्ड एकाउन्टेन्ट...