आँधिमूल मन्दिर – Nepal Press
आँधिमूल मन्दिर

पर्यटकीय गन्तव्य बन्दै तनहुँको आँधीमूल (भिडियो)

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका- ५ मा रहेको  आँधीमूल मन्दिर  पर्यटकीय गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले मन्दिर आसपासका क्षेत्रमा विकास निर्माण  थालेपछि यो क्षेत्र पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ । आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरू टाढाटाढादेखि धाउने गरेका छन् । आँधीमूल देवीको मन्दिरमा परेवा...