आँखाको समस्या – Nepal Press
आँखाको समस्या

लुम्बिनीका पहाडी जिल्लामा सेतो पुतलीबाट हुने सापू रोगको जोखिम बढ्दो

रूपन्देही । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने भएपछि रूपन्देहीको भैरहवास्थित लुम्बिनी आँखा अस्पताल, दाङ्गको राप्ती आँखा अस्पताल, कपिलवस्तुको छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल र बाँकेस्थित फत्तेमान आँखा अस्पतालमामा यसको उपचारका लागि...