अस्लेग बार्टी – Nepal Press
अस्लेग बार्टी

विश्व नम्बर एक बार्टी युएस ओपनबाट बाहिरिइन्

काठमाडौं । विश्व नम्बर एक अस्लेग बार्टी वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपन टेनिसको तेस्रो चरणबाटै बाहिरिएकी छन् । शनिबार राति भएको तेस्रो चरणको खेलमा ४३औं बरियताकी शेल्बी रोजर्ससँग २-६, ६-१, ६-७ (५-७) को नतिजामा पराजित हुँदै दुई पटककी ग्रान्डस्लाम च्याम्पियन बार्टी बाहिरिएकी हुन् । यसै वर्षको विम्बलडन च्याम्पियन बनेकी...