अस्लिल चलचित्र – Nepal Press
अस्लिल चलचित्र

पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई अश्लिल फिल्म निर्माणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले अश्लिल फिल्महरु बनाएर केही एपहरुमार्फत बेच्ने गरेको प्रहरीले जनाएको छ । यसै वर्षको फेबु्रअरीमा मुम्बई क्राइम ब्रान्चमा उजुरी परेको थियो । यथेष्ट प्रमाण जुटाइसकेपछि राजलाई पक्राउ गरिएको मुम्बइ प्रहरी बताउँछ...