अस्मिता धामी – Nepal Press
अस्मिता धामी

अस्मिताकाे मृत्यु रहस्यमै: पाेस्टमार्टमले देखायाे हत्या, प्रहरीले भेटेन सुराक

डडेल्धुराको पर्सुराम नगरपालिका-८ स्थित आधारभूत स्वास्थ्य कार्यालय जम्रानीमा कार्यालय सहयोगीको रुपमा कार्यरत अस्मिता धामीको मृत्यु भएको १३ दिन बितिसकेको छ । तर, अहिलेसम्म प्रहरीले घटनाको सत्य/तथ्य सार्वजनिक गरेको छैन ।