अस्पताल तोडफोड – Nepal Press
अस्पताल तोडफोड

घाइतेको मृत्युपछि अस्पताल तोडफोड, चिकित्सकले लापरबाही गरेको आरोप

जनकपुरधाम । जसपाका सांसद डा. सुरेन्द्र यादवले सञ्चालन गरेको जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा डाक्टरको लापरबाहीले दुर्घटनामा घाइते युवकको मृत्यु भएको भन्दै आपन्तले अस्पताल तोडफोड गरेका छन् । मोटरसाइकल दुर्घटनामा घाइते भइ अस्पतालमा भर्ना भएका मिथिला नगरपालिका ८ कुशुम विसौनाका २८ वर्षीय सुनिल शर्माको उपचारका क्रममा मृत्यु भएपछि...