अस्थायी करार तथा ज्यालादारी कर्मचारी – Nepal Press
अस्थायी करार तथा ज्यालादारी कर्मचारी

कार्यसम्पादन मुल्यांकन फाराम नभर्न अस्थायी करार तथा ज्यालादारी कर्मचारीलाई श्रमिक संघको आग्रह

काठमाडौं । सरकारले करिव एक महिना अघि जारी गरेको करार सेवामा कार्यरत कर्मचारीको कार्यसम्पादन स्तर मुल्याङ्कन तथा नयाँ अवधिको लागि करार सम्झौता सम्बन्धि मापदण्ड–२०७८ अनुसारको फाराम नभर्न अस्थायी करार तथा ज्यालादारी कर्मचारीलाई श्रमिक संघले आग्रह गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै उक्त मापदण्ड संशोधन नगरी कार्यान्वयनमा गए...