अस्थायी अस्पताल – Nepal Press
अस्थायी अस्पताल

तिलोत्तमाले बनायो थप कोरोना अस्थायी अस्पताल

रुपन्देही । सक्रिय कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड स्थायी अस्पताल निर्माण गरेको छ । शंकरनगरमा रहेको आइसोलेसन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि थप आइसोलेसन सेन्टर निर्माण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । तत्काल ४० बेड...