अस्ट्रेलियन ओपन – Nepal Press
अस्ट्रेलियन ओपन

विश्व नम्बर एक जोकोभिच लगातार तेस्रो पटक अस्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच अस्ट्रेलिय ओपनको फाइनलमा पुगेका छन् । बिहीबार भएको समिफाइनलमा रुसी खेलाडी एस्लान करात्सेभलाई ६-३, ६-४, ६-२ को सोझो सेटमा पराजित गर्दै साविक विजेतासमेत रहेका जोकोभिच फाइनलमा पुगेका हुन् । उनले उपाधिका लागि चौथो बरियताका ड्यानियल मेड्भेडेभ र पाँचौं बरियताका स्टेफानो सित्सिपस बीचको...