अस्ट्रिया – Nepal Press
अस्ट्रिया

लगातार चौथो पटक इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा

काठमाडौं । अस्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै १९६८ को च्याम्पियन इटाली युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ अन्तर्गत शनिबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको पहिलो हाफमा अस्ट्रियामाथि निकै दबाब बनाएको...