अस्ट्राजेनेका खोप – Nepal Press
अस्ट्राजेनेका खोप

विद्यार्थीलाई आजदेखि अस्ट्राजेनेका खोप लगाउन सुरु (तस्वीरहरु)

प्रवेशपत्रको आधारमा विद्यार्थीले पनि कोभिड–१९ विरुद्धको खोप लगाउन थालेका छन् । सिभिल अस्पताल लगायत राजधानीका खोप केन्द्रमा विद्यार्थीलाई अस्ट्राजेनेका खोप लगाउन थालिएको छ ।