असार २८ प्रकरण – Nepal Press
असार २८ प्रकरण

असार २८ को बाइप्रोडक्ट: सहकर्मी सिध्याउन पल्केको काल संवैधानिक इजलासमा, निशाना चोलेन्द्र कि संविधान ?

इजलास गठनका सन्दर्भमा असार २८ गते पल्काइएको कालले हाल प्रधानन्यायाधीशविरुद्ध तीन पक्षको घोषित समीकरण निर्माण गरेको छ: सर्वोच्च अदालतभित्र फुल कोर्टको तथाकथित बहुमत, संसदमा माओवादी केन्द्रसँग मिल्न तम्तयार माधव नेपाल र उपेन्द्र यादवसमेतको राजनीतिक बल र 'मिडिया ट्रायल' ।