असहाय महिला – Nepal Press
असहाय महिला

मातातीर्थ औंसीमा २१ जना असहाय महिलालाई मिठाई र सारी वितरण

सिरहा । सिरहामा २ जना समाजसेवीले २१ जना असहाय  महिलालाई सारी र मिठाइ वितरण गरेका छन् । समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा  उनीहरुलाई सारी र मिठाई वितरण गरेका छन् । लहान नगरपालिका भित्र रहेका असहाय, एकल महिला तथा सानो चिया...