असन बजार – Nepal Press
असन बजार

असन बजार– भीड थामिनसक्नु, तर छैन सोचेजस्तो व्यापार

नेपालीको ठूलो चाड दसैं नजिकिएसँगै काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड, महाबौद्धलगायत बजारमा किनमेल गर्नेको भीड बढेको छ । तर, भीड बढेअनुसार व्यापार नभएको गुनासो गर्छन्, व्यापारीहरु ।