असन-ईन्द्रचाेक – Nepal Press
असन-ईन्द्रचाेक

व्यापार छैन, मोबाइल चलाएरै दिन काट्छन् असन-इन्द्रचोकका व्यापारी(भिडियाेसहित)

कोरोना संक्रमण सुरु भएर लकडाउन भएदेखि नै यस क्षेत्रका सबै व्यापारीको हबिगत उस्तै छ । व्यापारीहरु पसल खोलेर बस्छन्, तर ग्राहक आउँदैनन् । अनि निराश हुँदै घर फर्कन्छन् ।