असई सरुवा – Nepal Press
असई सरुवा

अभियन्ताले ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका असई साँच्चै सरुवा

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा एक युवतीले बर्दीमा रहेका प्रहरीलाई प्रहरी चौकीभित्रै थर्काएको सुनिन्छ । उनले एक असईलाई 'एनि हाउ’ सरुवा गराइदिने चेतावनी दिएकी छन् । र, ती असईको साँच्चिकै सरुवा भएको छ ।