अष्ट्रेलिया-भारत – Nepal Press
अष्ट्रेलिया-भारत

कोभिड-१९ का कारण स्थगित गरिएको अष्ट्रेलिया-भारत उडान पुनः सुरु गरिने

भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि सञ्चालनमा आउने प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार बताएका छन् । यसका लागि उडानपूर्व कोभिड-१९ नियनत्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गर्नुपर्नेछ । अष्ट्रेलिया सरकारले व्यवसायिक उडानहरूमा कडाइका साथ नियमको पालना गर्ने शर्तमा उडानहरूलाई सञ्चालनमा ल्याइने...