अष्ट्रेलियाली प्रधानमन्त्री – Nepal Press
अष्ट्रेलियाली प्रधानमन्त्री

यसवर्षको अन्त्यसम्म विदेशी पर्यटक र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा रोक

क्यानबेरा । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यसवर्षको अन्त्यसम्म विदेशी पर्यटक र विद्यार्थीका लागि आफ्नो देशको अन्तर्राष्ट्रिय सीमा बन्द हुने संकेत गरेका छन् । उनको यस्तो अभिव्यक्तिपछि सन् २०२१ को अन्त्यसम्म विदेशीका लागि अष्ट्रेलिया प्रवेशमा निषेध हुने सम्भावना बढेको छ । यसैसाता पर्थ रेडियोलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री मरिसनले सीमा खुला...