अष्ट्रिया – Nepal Press
अष्ट्रिया

नेदरल्याण्ड्स १२ वर्षपछि युरोको नकआउट चरणमा

एजेन्सी । लगातार जितपछि नेदरल्याण्ड्सले युरो २०२० को समूह सी बाट नकआउट चरणमा प्रवेश पाएको छ । समूहको दोस्रो खेलमा आम्स्टर्डमस्थित याहान क्रुएफ एरिनामा डच टोलीले अस्ट्रियालाई २–० गोलले हरायो । फ्र्याक डी बोर प्रशिक्षित नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई पराजित गरेको थियो । अस्ट्रियाविरुद्ध गएराति खेलिएको खेलमा १२ हजार...