अशोककुमार व्याञ्जु – Nepal Press
अशोककुमार व्याञ्जु

‘भागेर होइन अब लडेरै कोरोना जित्नुपर्छ, विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिउँ’

जहाँ कोरोनाको संक्रमण बढ्यो, त्यहाँ जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नुपर्छ । परीक्षण, क्वारेन्टाइन र आइसोलसनको व्यवस्था गर्नुपर्छ र क्षेत्रगत रूपमा लकडाउन गरेर अघि बढ्नुपर्छ । एउटा विद्यालयमा कोरोना फैलियो भनेर सिंगो देशभरका विद्यालय बन्द गर्ने कुरा, एउटा स्थानीय तहको विद्यालयमा भयो भनेर पूरै स्थानीय तहका विद्यालय बन्द गर्ने काम...