अवैध सम्वन्ध – Nepal Press
अवैध सम्वन्ध

अवैध सम्बन्धको आशंकामा भागेश्वरले गरे बुबा र श्रीमतीको हत्या

जनकपुरधाम । अवैध सम्बन्धको आरोपमा धनुषाको मिथिला विहारी नगरपालिका–५ ललिया टोलका एक यूवाले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र ३५ वर्षीया श्रीमती अमरिका देवीको हत्या गरेका हुन् । सोमबार राति बुवा र श्रीमतीको हत्या गरी भागेश्वरले घर पछाडीको...