अवैध सम्बन्ध – Nepal Press
अवैध सम्बन्ध

अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या, देवरभाउजू पक्राउ

बागलुङ । दाइ विदेश भएको बेला अवैध सम्बन्धबाट गर्भ बसेपछि भ्रुण हत्या गरेका देवरभाउजू पक्राउ परेका छन् । बागलुङको जैमिनी नगरपालिका-१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर गाडेको बच्चाको विषयमा खोजी भयो । प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ...