अवैध लागूऔषध गाँजा – Nepal Press
अवैध लागूऔषध गाँजा

एम्बुलेन्समा सय किलो गाँजा भेटियो, दुई जना पक्राउ

सुनसरी । एम्बुलेन्समा अबैध लागूऔषध गाँजा ल्याउँदै गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले धरान उपमहानगरपालिका २ स्थित सडकबाट को १ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक...