अवैध मोबाइल – Nepal Press
अवैध मोबाइल

अवैध मोबाइल आयात रोक्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गरेर तत्काल अवैध मोबाइल फोन रोक्न निर्देशन दिएका छन् । नेपाल मोबाइल वितरण संघको दोस्रो राष्ट्रिय महाधिवेशनको कार्यक्रमा बोल्दै अर्थमन्त्री शर्माले नेपाल सरकारले अवैध बाटो भएर आएको मोबाइल फोन तत्कालै रोक्ने बताए । अर्थमन्त्रीले भने, ‘विदेशबाट अवैध रुपमा आयात...