अवैध भारु बरामद – Nepal Press
अवैध भारु बरामद

कम्मर र जुत्तामा लुकाएको झण्डै चार लाख भारुसहित एकजना पक्राउ

दाङ । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैँयासहित एकजनालाई पक्राउ गरेको छ । घोराही बजारबाट अवैध तीन लाख ९५ हजार भारतीय रूयैँयासहित भालुबाङका लौकसु गुप्ता पक्राउ परेका हुन् । गुप्ताले कम्मर र जुत्तामा पैसा लुकाएको प्रहरी जनाएको छ । दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले बरामद गरिएका नोट १० देखि...