अवैतनिक महावाणिज्यदूत एल शेख मोहमद गोजायल – Nepal Press
अवैतनिक महावाणिज्यदूत एल शेख मोहमद गोजायल

श्रममन्त्री श्रेष्ठ र लेवनानका अवैतनिक महावाणिज्यदूत गोजायलविच भेटवार्ता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग लेवनानका अवैतनिक महावाणिज्यदूत एल शेख मोहमद गोजायलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच लेवनानमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र व्यवस्थापनको बिषयमा छलफल भएकाे हाे । मन्त्री श्रेष्ठले नेपाल र लेवनानबीचको सम्बन्ध सुदृढ बनाउन गोजायलले निर्वाह गरेकाे ...