अविनाश रायको मृत्यु – Nepal Press
अविनाश रायको मृत्यु

युवकको मृत्युबारे विस्तृत विवरण उपलब्ध गराउन मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नेपाल भारत सीमा नाका नजिकै एक युवककाे मृत्यु भएको घटनाको विस्तृत विवरण उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय प्रशासनले निर्देशन दिएको छ । आयोगले लुम्बिनी प्रदेश कार्यालयले घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र श्री सशस्त्र...