अवार्ड – Nepal Press
अवार्ड

अमेरिकामा १० नेपालीले पाए १५ विधामा अवार्ड

काठमाडौं । अमेरिकामा एक कार्यक्रममा १० नेपालीले बिभिन्न १५ विधामा अवार्ड हासिल गरेका छन् । अमेरिकाको लसभेगसमा आयोजित एक कार्यक्रममा करिव ५ हजार वीमा अभिकर्ताकाबिच विभिन्न फरक बिधामा १० नेपालीले अवार्ड पाएका हुन् । बिमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो ।...