अवहेलना मुद्दा – Nepal Press
अवहेलना मुद्दा

अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले सफाइ पाए

पहिलो प्रतिनिधिसभा विघटनपश्चात सार्वजनिक वक्तव्य दिएका पूर्वन्यायाधीशहरूले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।