अलेक्सेई नोभिकोभ – Nepal Press
अलेक्सेई नोभिकोभ

कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउने पहल गर्न रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नेपालका लागि रुसका राजदुत अलेक्सेई नोभिकोभले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप (स्पुतनिक-भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरेका थिए । जवाफमा राजदुत नेभिकोभसहितका...