अलपत्र विद्यार्थी – Nepal Press
अलपत्र विद्यार्थी

अलपत्र परेर बसेका साढे ७ हजार विद्यार्थीलाई पुन: चीन पठाउन संसदीय समितिको निर्देशन (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले अलपत्र परेर बसेका विद्यार्थीहरूलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरवारमा बसेको बैठकले कोरोना महामारीका कारण चीनबाट फर्किएर अलपत्र परेका विद्यार्थीलाई तत्काल कूटनीतिक पहल गरी पुनः अध्ययनको लागि चीन पठाउने आवश्यक व्यवस्था मिलाउन...