अलग पार्टी – Nepal Press
अलग पार्टी

ब्युँतिएको एमाले नजुट्दै फुट्ने दिशामा, एक महिनाभित्र माधव नेपालको अलग पार्टी !

अदालतले प्रचण्डको न्यायिक पुनरावलोकनको निवेदनलाई अश्वीकार गर्नु र केपी ओलीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नु एकै दिन पर्यो । यी दुवै घटनाको आपसमा सम्बन्ध छैन तर यसले एमालेमा सम्बन्ध बिच्छेदको बाटो भने तय गरिदिएको छ ।